यामाहा केयर सेन्टर मणिग्रामको आयोजनामा २ दिने यामाहा चेक अप क्याम्प हुने भएको छ । पौष २९ र ३० गते हुने सो क्याम्पमा चेकजाचपछिको सर्भिसिंगमा ५० % , यामाहा ल्युबमा १२% छुट दिईने र निशुल्क परिक्षणको साथमा हरेक दिन आकर्षक उपहार ग्राहकको लागि दिइने संचालक दिपक चौधरीले बताए । मणिग्राम मोटरसाइकल वर्कशपमा बिहान १० – ६ बजे सम्म चल्ने सो निशुल्क चेक क्याम्पमा यामाहा ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटि चेक गर्न सकिने चौधरीले बताए ।

SHARE