२३ भदौ, काठमाडौं । नेपाल चीन उच्चस्तरीय वार्ता सुरु भएको छ । होटल याक एण्ड यतीमा सुरु भएको वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । टोलीमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् ।

SHARE