About us

सत्य तथ्य समाचार, गाउ-गाउमा संचार भन्ने मूल नारा सहित बि .स .२०७४ साउन २२ गतेदेखि संचालनमा ल्याएको तिलोत्तमा नगरपालिकाको पहिलो साप्ताहिक पत्रिकाको रुपमा स्थापना भएको तिलोत्तमा सिटि साप्ताहिक तथा यस वेबसाइट www.tilottamacity.com को शुरुवात तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो ।
लुम्बिनी फ्रिडम मिडिया प्रालि द्वारा प्रकाशित यस पत्रिका तथा अनलाइन समाज रुपान्तरणका लागि राजनीतिक निश्पक्षता ,गतिशिलता र अवाज बिहिनहरुको आवाजको रुपमा बिषेशत: तिलोत्तमा नगरपालिका र यस आसपासका गाउपालिका उप-महानगरपालिका नगरपालिकाको सत्य तथ्य समाचार ,सुचना जनताले सहि रुपमा पाउन भन्ने हाम्रो उदेश्य रहेको छ ।
तिलोत्तमा -५ मणिग्राम रुपन्देहीमा हाल आफ्नो अफिस सेवा दिदै आएको यस मिडिया हाउसले हाल फिल्मी वेबसाइट www.cinerangamax.com पनि चलाइरहेको अबगत गराउदछौ साथै निकट भविष्यमा नै आफ्नै मिडिया एजेन्सी ,रेकर्डिङ्ग स्टुडियो ,अनलाइन टिभि , अनलाइन रेडियो लगायतका सेवा पस्किने पनि जानकारी गराउदछौ यस मिडिया हाउसमा यहाहरुको उचित सल्लाह सुझाब सहकार्य तथा रचनात्मक सहयोगको अपेक्षा गर्दछौ ,धन्यबाद!!